शेखर फेरि फर्केर बैठकमा बसे, संस्थापन इतरलाई चार सिट नै दिने
hamrakura.com · Sun Jan 07 00:00:00 GMT 2024
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि टुंगो लगाउन निकै कठिन भएको छ । कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षबीच तालमेल नमिलेपछि संस्थापन इतरका नेता डा. शेखर कोइराला बैठक छाडेर बाहिरिएकामा अहिले फेरि बैठकमा फिर्ता आएका छन् ।
उनले आफ्नो पक्षलाई कांग्रेसले पाएको १० मध्ये ४ सिट पाउनु पर्ने माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले ३ सिटमात्र दिने भनेपछि कोइराला बाहिरिएका थिए ।
Read full story at source (hamrakura.com)