नेपाली संगीतमाथि पहिलो ठूलो संकट, सिर्जनामाथि बढ्दो हमला
kalakarmi.com · Thu Jul 02 07:28:57 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– केही वर्षअघिसम्म गीत चोरी हुनु भनेको कसैले धुन अथवा शब्द हुबहु नक्कल गर्नु थियो । अहिले त्यो परिभाषा बदलिएको छ । एउटा कम्प्युटर, इन्टरनेट तथा केही मिनेटको समय पर्याप्त हुन्छ–कुनै पनि कलाकारको आवाज नक्कल गर्न, उसको गीतलाई नयाँ शैलीमा पुनःनिर्माण गर्न, स्वर परिवर्तन गर्न र त्यसलाई आफ्नै सामग्री झैँ युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममा अपलोड गर्न । यो सबै सम्भव बनाएको छ कृत्रिम बुद्धिमत्ता (एआई) ले ।
Read full story at source (kalakarmi.com)