कर्णालीका दुई ठूला जलविद्युत् आयोजना प्रश्नको घेरामा
baahrakhari.com · Thu Jul 02 07:29:50 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका दुई महत्वाकांक्षी जलविद्युत् आयोजना–जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय व्यवस्थापन, आयोजना कार्यान्वयन तथा लेखा प्रणालीमा महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले गम्भीर कमजोरी औँल्याएको छ ।
प्रतिवेदनले आयोजना निर्माणमा निरन्तर ढिलाइ, ठेक्का व्यवस्थापनमा कमजोरी, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस)को अपूर्ण कार्यान्वयन तथा सम्झौताअनुसारको कारबाही नगरेको विषयलाई प्रमुख समस्याका रूपमा उल्लेख गरेको छ ।
Read full story at source (baahrakhari.com)