पुरानो इनारलाई नयाँ भनेर रकम निकासा!
deshsanchar.com · Thu Aug 15 03:51:26 UTC 2019
दाङ – राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी रामबहादुर यादवले एक वर्ष अघि घरको आगनमा कुवा खने । एक वर्षअघि खनिएको सोही पुरानो कुवा देखाएर नयाँ कुवाको रकम गाउँपालिकाले भुक्तानी गरेको रहस्य खुलेको छ ।
वडा अध्यक्ष रामछोरे यादव र उपभोक्ता समितिका अध्यक्ष हौसिल यादवको मिलोमतोमा पुरानो कुवा देखाएर नयाँ कुवाको रकम निकासा गरेको पाइएको हो ।
Read full story at source (deshsanchar.com)