वीरगञ्जको कोरोना अस्पतालमा एकको मृत्यू
sajhapost.com · Thu Aug 06 09:49:51 UTC 2020
वीरगन्ज, २२ साउन । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यू भएको छ । वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट नआइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
Read full story at source (sajhapost.com)