कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
ratopati.com · Thu Jul 02 07:41:06 GMT 2026

बारा । संघ र प्रदेश सरकारद्वारा आउने अनुदान कटौती भएपछि कोल्हवी नगरपालिकाका कैयौँ योजना अलपत्र भएका छन् ।
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान बापतको २ करोड बजेट कटौती गरेको छ भने संघीय सरकारले ३० प्रतिशत बजेट कटौती गरेको हो ।
Read full story at source (ratopati.com)