भारतीय सेनाको हेलिकप्टर जम्मु-कश्मीरमा दुर्घटना, पाइलटको मृत्यु
annapurnapost.com · Mon Jan 25 23:11:00 UTC 2021
नयाँदिल्ली: भारतीय सेनाको हेलिकप्टर सोमबार साँझ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक जना घाइते छन् ।
भारतीय सेनाको ध्रुव हेलिकप्टर जम्मु कश्मीरमा दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनालगत्तै पाइलट गम्भीर घाइते भएका थिए ।
Read full story at source (annapurnapost.com)