गुरु नानकः के ५०० वर्षअघि सिख धर्मगुरु नेपाल आएका थिए? पशुपतिनाथसँग सिखहरूको साइनो कस्तो छ?
bbc.com · Fri Nov 19 04:51:52 GMT 2021
हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको हरेक दिन नित्यपूजा हुने गर्छ। त्यसरी गरिने नित्यपूजाका विभिन्न विधिहरू निर्धारण गरिएका छन्।
तर ती विधिहरू सुरु गर्नुपूर्व पशुपतिको शिवलिङ्गमा फूलको माला लगाइदिनु पर्छ। त्यसलाई शिरमाला भन्ने गरिन्छ।
Read full story at source (bbc.com)