हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
nepalnews.com · Thu Jul 02 07:47:33 GMT 2026
काठमाडौँ। इरानले पर्सियन खाडी र हर्मुज जलमार्गको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने अडान दोहोर्याएको छ।
इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
Read full story at source (nepalnews.com)