डाक्टर केसीको इच्छा विपरीत अनसन स्थलबाट जबरजस्ती अस्पताल लगियो
livemandu.com · Sat Sep 19 17:38:31 UTC 2020
जुम्ला । छ दिन देखि अनसनरत डा गोविन्द केसीलाई उनको इच्छा बिपरीत अस्पताल लगिएको छ । उनलाई शनिवार राती १०ः ३० बजे कर्णाली स्वस्थ्य विज्ञान प्रतिस्ठानमा लगिएको अभियान्ता प्रज्वल कार्किले लाइभमान्डुलाई जानकारी दिए ।
उनी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छन् । यसैबीच ५ बुँदे माग राखेर सत्याग्रह घोषणा गरेका थिए ।
Read full story at source (livemandu.com)