शिल्पी थिएटरमा ‘मिस मेनुका’ मञ्चन हुने
onlinekhabar.com · Thu Jul 02 07:52:27 GMT 2026

१८ असार, काठमाडौं । बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ नामक नाटक मञ्चन हुने भएको छ । यो फ्रान्सेली नाटक ला पे… रेस्पेक्टुअजको नेपाली रुपान्तरण हो ।
यो नाटकको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नाटकको नेपाली रुपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी हुन् भने निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।
Read full story at source (onlinekhabar.com)