दिल्लीलाई ५७ रनले हराएर मुम्बई पुग्यो आइपिएल फाइनलमा
farakdhar.com · Thu Nov 05 17:59:20 UTC 2020
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको आइपिएल २०२० को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ । खेलमा दिल्लीले आठ विकेट गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो ।
दिल्लीलाई मुम्बईले २ सय १ रनको लक्ष्य दिएको थियो ।
Read full story at source (farakdhar.com)