प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
deshsanchar.com · Thu Jul 29 04:23:33 GMT 2021
काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बिहान झण्डै एक घण्टा वार्ता भएकाे हाे।
Read full story at source (deshsanchar.com)