यसरी झुक्याएर जेनीलाई बिहे गरेका थिए विष्णुले
ajakoartha.com
काठमाडौँ– राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि बुधबार एसिड प्रहार भएको छ ।
काभ्रे फूलबारीका २८ वर्षीय विष्णु खड्काले कुरा गर्नु छ भन्दै डेरा बाहिर बोलाएर एसिडछ्यापेका हुन् ।
Read full story at source (ajakoartha.com)