मानसिक स्वास्थ्यमा कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता
nagariknews.nagariknetwork.com · Thu Jul 02 07:55:06 GMT 2026

मौन स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।
सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)