प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने
khabarhub.com · Mon Jan 04 17:10:48 UTC 2021
धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूहले’ पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
Read full story at source (khabarhub.com)