फ्रान्सका राष्ट्रपति आकस्मिक रूपमा लेबनान जाने
sajhapost.com · Wed Aug 05 14:52:32 UTC 2020
पेरिस, २१ साउन । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्ने भएका छन् ।
लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उनले बिहीबार लेबनानको भ्रमण गर्न लागेको जनाइएको छ ।
Read full story at source (sajhapost.com)