मोटरसाइकल र स्कुटर ठोक्किएपछि सडक बन्द
newsofnepal.com · Thu Aug 06 12:56:50 UTC 2020
न्युज अफ नेपाल, ललितपुर
ललितपुरको चापागाँउस्थित टाहाखेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएको छ । गोदावरी नगरपालिका–१० टाहाखेलको पानी ट्यांकी ओरालामा ती सवारी एकआपसमा ठोक्किएको हो ।
Read full story at source (newsofnepal.com)