सरकारका १०० दिनः सुशासनका लागि के-के भए, के हुँदैछन् ?
kendrabindu.com · Thu Jul 02 08:14:10 GMT 2026

काठमाडौं । सुशासनलाई समृद्ध नेपालको आधारशीला ठानेको वर्तमान सरकारले कानुनी शासन, प्रशासनिक तथा नीतिगत सुधार, सुरक्षाकर्मीको मनोबल अभिवृद्धि र ‘विचौलिया’ राज अन्त्यका लागि महत्वपूर्ण प्रयासको थालनी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठन भएको करिब दुई तिहाइ बहुमतको वर्तमान सरकारले पछिल्लो एक सय दिनमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानकै रुपमा अघि बढाएको छ । सरकार गठनलगत्तै जारी शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयन भई राष्ट्र र नागरिकले त्यसबाट लाभ पाउन थालिसकेका छन् ।
Read full story at source (kendrabindu.com)
