पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
setopati.com · Thu Jul 02 08:14:00 GMT 2026

पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले रूपन्देही घर भई काठमाडौंको बत्तिसपुतली बस्दै आएका २० वर्षीय पवन निसादलाई पक्राउ गरेको एसपी दिलिपकुमार गिरीले जानकारी दिए।
Read full story at source (setopati.com)