दैलेखमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो, उद्धार जारी
ajakoartha.com · Thu Jul 02 08:13:00 GMT 2026

काठमाडौं- दैलेखमा यात्रुवाहक मिनीबस (फोर्स गाडी) कर्णाली नदीमा खस्दा एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ।
प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा दुर्घटनामा परेको हो।
Read full story at source (ajakoartha.com)