संसद्मा उठेका कुरालाई सरकारले सम्बोधन नगरेको भन्दै विपक्षीको विरोध
onlinekhabar.com · Thu Jul 02 08:13:23 GMT 2026

१८ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले विरोध जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै विपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।
Read full story at source (onlinekhabar.com)