चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी
setopati.com · Mon May 18 03:09:00 GMT 2026

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी विजयी भएका छन्।
संघको आइतबार सम्पन्न २१ औं साधारणसभा तथा अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। उत्तम केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत प्राप्त गरे।
Read full story at source (setopati.com)