विश्वकपमा पहिलो पटक आमनेसामने हुँदै पोर्चुगल र क्रोएसिया
nepalviews.com · Thu Jul 02 08:32:29 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ मा शुक्रबार बिहान पोर्चुगल र क्रोएसियाबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ ।
टोरन्टो स्टेडियममा हुने यो खेल विश्वकपमा यी दुई टोलीबीचको पहिलो भेट हुने छ ।
Read full story at source (nepalviews.com)