सभामुखसमक्ष विपक्षीको गुनासो- सदनमा उठाएका विषयमा सरकार गम्भीर भएन
nepalnews.com · Thu Jul 02 08:43:24 GMT 2026

काठमाडौँ। आफूहरूले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले आफूहरूले यसअघि उठाएका सीमालगायत अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाए। विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद खडकबहादुर बुढालाई बोल्न समय दिएका थिए।
Read full story at source (nepalnews.com)