अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनको तयारी, लेन अनुशासन पालना गर्न आग्रह
lokaantar.com

पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक सञ्चालनको तयारी गरिएको छ ।
यो सडकखण्डको जलविरे नजिक बिहीबार दिउँसो सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
Read full story at source (lokaantar.com)