पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिए
barnanmedia.com · Wed Sep 02 22:14:56 GMT 2026

पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिएको छ।
आँगनमा मकै सुकाउन राखिएका छन् तर उठाउने कोही छैन। गोसाइँकुण्ड जाने भनेर बुधबार बिहानै हिँडेका दिलबहादुर र उनकी श्रीमती मुरारी खत्री सम्पर्कविहीन भएदेखि घर सुनसान छ।
Read full story at source (barnanmedia.com)