कर्णाली नदीमा बस खस्दा एकको मृत्यु, १३ जना बेपत्ता
nepalnews.com · Thu Jul 02 08:59:07 GMT 2026

काठमाडौँ। सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार क.प्र.०२-००१ख १०५५ नम्बरको मिनी बस बिहीबार बिहान साढे ११ बजे चामुन्डाबिन्द्रासैनि नगरपालिका-७ स्थित कर्णाली नदीमा खसेको हो।
Read full story at source (nepalnews.com)