हर्मुज हुँदै गुजरात पुग्यो २० हजार टन ग्यास बोकेको ट्यांकर
clickmandu.com · Mon May 18 03:47:41 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्यांकर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा पुगेको छ।
अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको थियो । यसले हर्मुज जलडमरुमध्य भएर निर्यात हुने विश्वको करिब २० प्रतिशत इन्धन तथा अन्य सामान रोकिएपछि भारतमा इन्धन संकट छाएको छ।
Read full story at source (clickmandu.com)