फोर लेनको काम १० प्रतिशतमात्र, डिसेम्बरसम्म ३० प्रतिशत सक्ने सहमति
nepallive.com · Fri Sep 02 17:09:00 GMT 2022
दाङ– तुलसीपुर–घोराही फोरलेन सडकको काम पुस १५ गते (डिसेम्बर)सम्म ३० प्रतिश गर्ने सहमति भएको छ ।
कामको जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले हालको कामलाई तीव्रता दिएर पुस महिनासम्म ३० प्रतिशतमा पुर्याउने सहमति जनाएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ।
Read full story at source (nepallive.com)