विष्णु पौडेललाई फेरि ६ दिन म्याद थपियो, सर्वोच्चमा सुनुवाई जारी
nepalnews.com · Thu Jul 02 09:04:07 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई भइरहेका बेला विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलको मुद्दामा पुनः ६ दिनको म्याद थप गरेको छ।
तेस्रोपटक पौडेललाई बिहिबार अनुसन्धानका लागि फेरि ६ दिनको म्याद थपिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छिन्।
Read full story at source (nepalnews.com)