युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु
onlinekhabar.com · Mon May 18 03:57:17 GMT 2026

५ जेठ, काठमाडौं । युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण गरेको छ । युक्रेनले आइतबार राति मस्कोमाथि ड्रोन आक्रमण गरेको हो ।
रूसी अधिकारीहरूले युक्रेनको आक्रमणबाट एक भारतीयसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । रूसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
Read full story at source (onlinekhabar.com)