स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा आवेदन आह्वान
barnanmedia.com · Mon May 18 03:52:57 GMT 2026

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
Read full story at source (barnanmedia.com)