पुरानै अनुहार नवीकरण गर्ने पर्व आवधिक निर्वाचन : यस्तो प्रवृत्तिले देश कस्तो बन्छ ?
nepalghatana.com · Sun Aug 14 17:35:00 GMT 2022
आवधिक निर्वाचन नेतृत्व अनुमोदन मात्र नभइ नेतृत्व परिवर्तनका लागि समेत हो । २०४८ सालयता हेर्ने हो भने राजनीतिमा तिनै व्यक्तिहरु पटकपटक दोहोरिने र फोहोरी खेल चलिरहने गरेको छ । यस्तो प्रवृत्तिले देश कस्तो बन्छ ?
राजनीतिज्ञमा सबैभन्दा ठूलो योग्यता उसको नैतिकता हो । नैतिकतामा कुनै पनि प्रकारको दाग लागेको वा ह्रास आएको छ भने त्यस्तो व्यक्तिले बाटो खाली गरिदिनुपर्छ ।
Read full story at source (nepalghatana.com)