छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Sat Nov 12 14:52:00 GMT 2022
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन आगामी २–३ वटा चुनावसम्मै कायम रहने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले एमाले सिध्याउँछौं भन्नेहरु आफै सिद्धिदै गएको टिप्पणी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले देशमा राजनीतिक दुर्घटनाको खतरा कायम रहुन्जेल गठबन्धन कायमै रहने बताएका छन्। आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले कारवाही गरेको छ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लवले जितेको छ।
Read full story at source (dekhapadhi.com)