सार्वजनिक खरिदसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
baahrakhari.com · Thu Jul 02 09:31:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित गरिएको छ ।
बिहीबार (असार १८) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित गरिएको हो ।
Read full story at source (baahrakhari.com)