यी स्थानमा थप वर्षाको सम्भावना, सावधानी आवश्यक
barnanmedia.com · Wed Sep 02 22:53:45 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) राति ९:२५ बजे जनाएअनुसार हाल रसुवा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र लमजुङलगायत जिल्लामा मध्यमसम्म वर्षा भइरहेको छ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको भोताङमा ३६ मिलिमिटर भएको छ।
Read full story at source (barnanmedia.com)