६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
nepallive.com · Mon May 18 04:22:30 GMT 2026

काठमाडौँ– सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको हो।
Read full story at source (nepallive.com)