एन आई सी एशिया बैंकको लिलाम बिक्री हुने सम्पत्तिको जानकारी अब अनलाइनबाटै
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
Read full story at source (ukeraa.com)