गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन
gorkhapatraonline.com · Fri Aug 02 09:32:37 UTC 2024

अनिल पराजुली
हेटौँडा, साउन १८ गते। पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)