ब्रेभले ल्यायो आफ्नै सर्च इन्जिन, अब डिफल्ट सर्च इन्जिनबाट गुगल हट्ने
techpana.com · Thu Oct 21 15:42:31 GMT 2021
काठमाडौं । गाेपनीयता केन्द्रित ब्रेभ ब्राउजरले आफ्नै सर्च इन्जिन सञ्चालनमा ल्याएको छ । केही महिनादेखि बेटा (परीक्षण) भर्सनकाे रूपमा सार्वजनिक गरिएको ब्रेभ सर्च अब ब्रेभ ब्राउजरको डिफल्ट ब्राउजर हुनेछ ।
ब्रेभले आफ्नो ब्लग पोस्ट मार्फत गर्दै नयाँ प्रयोगकर्ताका लागि डिफल्ट सर्च इन्जिनको रूपमा ब्रेभ सर्च राखिएको जानकारी दिएको छ । अमेरिका, बेलायत र क्यानडाका प्रयोगकर्ताले ब्रेभ ब्राउजर प्रयोग गर्दा डिफल्ट सर्च इन्जिनको रूपमा गुगलको सट्टामा ब्रेभ सर्च पाउनेछन् ।
Read full story at source (techpana.com)