तीजको परम्परागत मान्यतालाई बोकेको नयाँ गीत ‘माइतीघर’ सार्वजनिक
makalukhabar.com · Fri Aug 02 09:40:20 UTC 2024

काठमाडौँ । साउनः हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ ।
केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।
Read full story at source (makalukhabar.com)