कांग्रेस नेता निधि निवासमा तीन नेताबिच छलफल
ratopati.com · Thu Jul 02 09:40:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निवास मध्यबानेश्वमा तीन नेताबिच छलफल भएको छ। निधिसहित डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच बिहीबार पार्टीको आन्तरिक विषयलाई केन्द्रमा राखेर छलफल भएको हो।
उनीहरूबिच पार्टीको १५ औँ महाधिवेशनको विषयमा छलफल भएको निधिका स्वकीय सचिव विश्वास निधिले जानकारी दिए।
Read full story at source (ratopati.com)