भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू
khabarhub.com · Thu Jul 02 09:47:09 GMT 2026

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ।
Read full story at source (khabarhub.com)