महामन्त्रीमा विपिनको पक्षमा खुल्दै ६ जनाले लिए उम्मेदवारी फिर्ता
barnanmedia.com · Fri Jun 26 07:57:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको महामन्त्री बन्न उम्मेदवारी दिएका ६ नेताले नाम फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका छन्।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शिशिर खनालले सबैभन्दा पहिला आचार्यलाई समर्थन गरेका थिए। आचार्यलाई समर्थन गरेर उम्मेदवारी नदिएको उनले बताएका थिए।
Read full story at source (barnanmedia.com)