आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौति गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने तयारी
shilapatra.com · Thu Jul 02 09:57:00 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौति गर्ने तयारी गरेकी छन् । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् ।
नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत 'सेवा सुविधा' शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब 'सिफ्ट प्रणाली' का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ ।
Read full story at source (shilapatra.com)