नेपाल प्रहरीका ८ जना आईजीपीहरुको सरुवा
nepalpress.com · Thu Jul 02 10:02:18 GMT 2026

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
Read full story at source (nepalpress.com)