शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
ratopati.com · Thu Jul 02 10:09:57 GMT 2026

काठमाडौँ । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो ।
यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।
Read full story at source (ratopati.com)