संसद्मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस्
khabarhub.com · Thu Jul 02 10:15:43 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका टीका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन नगरपालिका–५ का रेवन्त विष्ट एक महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनको खोजी कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन् ।
Read full story at source (khabarhub.com)