गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त
lokaantar.com

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका रावललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)